श्रीदेव र जेविकाको ‘पिडा’ सार्वजनिक
आइतबार, ११ वैशाख २०७९, १९ : ४०
अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री जेविका कार्कीको अभिनय रहेको गीत ‘पीडा’ सार्वजनिक भएको छ । माया प्रेमको उतारचढाव प्रस्तुत गरिएको गीतको भिडियोमा श्रीदेव र जेविकाको जोडी अभिनय निकै जमेको देख्न सकिन्छ ।
दुबै फिल्म र मोडलिङमा सक्रिय कलाकार हुन् । सरोज कोइरालाको स्वर तथा संगीत रहेको गीतको शब्द सिताराम कोइरालाले कोरेका हुन् । राजेन्द्र बजगाईको संगीत संयोजन रहेको गीतको भिडियो काभ्रेको भकुण्डेबेसी र पातले वरपरको रमणीय स्थानमा छायांकन भएको हो । ऋषि बराल ‘श्रीजन’को निर्देशन रहेको भिडियो सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण