रानीको ‘आमा’ मा गौरी र गीताको ममता
सोमबार, १२ वैशाख २०७९, १२ : ०२
मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा गीत संगीतमा पनि आमाको माया र मर्म बोल्ने भावहरु व्यक्त हुन थालेका छन् । यसैबीच, गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा सन्तोष आलेको शब्द तथा संगीत छ । गीतमा छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको छ ।
गौरी मल्ल, गीता ढुंगाना, विजय राज भुर्तेल, निरिस्का स्थापितको अभिनय भिडियोमा देख्न सकिन्छ । नमराज घिमिरेको छायांकन रहेको भिडियोमा विजयराजको सम्पादन छ । भिडियोको निर्देशन देव धिमालले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण