गर्भवती महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ
बुधबार, १४ वैशाख २०७९, १८ : ३२
गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत चैत ८ गते काठमाडौँको नागढुंगास्थित आफ्नै घरको कोठाभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई विभिन्न डर त्रास देखाई जबरजस्ती करणी गरी फरार रहेका ३५ वर्षीय सागर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
कैलालीको लम्कीचुहा न.पा. वडा नं. २ घर भएका शाहीलाई खोजतलास गर्ने क्रममा बुधबार दिउँसो नागढुंगामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि आज प्रहरी वृत्त थानकोट पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण