आशाको यस्तो आश
शुक्रबार, १५ मङ्सिर २०७४, ०९ : ४३
तनहुँ - विनाविभागीय मन्त्री आशा कोइरालाले तनहुँको सबै क्षेत्रमा बामपन्थीले जित्ने दावी गरेकी छन् ।
तनहुँ प्रतिनिधि सभा २ प्रदेश सभा १ की उम्मेदवार कोइरालाले सबै सिटमा बामपन्थी उम्मेदवार विजयी हुने बताइन् ।
कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै रुपमा चुनाव लड्दा खासै अन्तर नहुने गरेको विगतले देखाइसकेकाले यस पटक एमाले र माओवादी मिलेरै लड्दा बामपन्थीको जितमा कुनै शंका नरहेको उनको भनाइ छ ।
हरेक जनताको घर–घरमा र मन–मनमा आफू पुग्न सकेकाले बताउँदै कोइराला जनताले आफूलाई विजयी गराउनेमा आशावादी छिन् ।
चुनावी मैदानमा उनीसँग कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल प्रतिस्पर्धा गर्दै छन् । प्रदीपले पनि आफ्नो जित हुने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण