नागेशसँगै घरदैलोमा नेतृ सङ्ग्रौला
बिहीबार, २२ वैशाख २०७९, १५ : ०६
आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा काँग्रेसका केन्द्रीय नेताहरू जोडिने क्रम पनि चलिरहेको छ ।
आज केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला विराटनगरमा सञ्चालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासँगै मतदाताका घरघर गई मत मागेही हुन् । विराटनगर–१२ मा सञ्चालित घरदैलो कार्यक्रममा सङ्ग्रौलाले विराटनगरको विकासको लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण