सुरक्षा र टिकाको ‘कौवा करायो’ मा सन्ध्या र विकाश रोमान्स
शुक्रबार, २३ वैशाख २०७९, ०९ : ३२
गायिका सुरक्षा सेन्चुरीको स्वर रहेको गीत ‘कौवा करायो’ सार्वजनिक भएको छ । कौवालाई नेपाली समाजमा सन्देश बाहक पन्छिका मानिन्छ । यहि थिममा गीतकार रमेश दाहालको गीतको शब्द कोरेका छन् ।
टिका दाहालको संगीत रहेको गीतमा संदेश परियारको संगीत संयोजन छ । गीतको म्युजिक भिडियो विकाश लामिछाने र सन्ध्या बुढा (काउली बुढी)को अभिनय देख्न सकिन्छ ।
बुद्ध थापको छायांकन, दिनसन शाहको सम्पादन रहेको भिडियो केशब राज भट्टले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण