बद्री र राधिकाले ल्याए गीत ‘जय नेपालको नाराले ’
शुक्रबार, २३ वैशाख २०७९, ११ : ३९
स्थानीय चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीका गीतसंगीत सार्वजनिक हुने क्रम बढेका छन् । यस्तैमा नेपाली काँग्रेसको चुनावी गीत ‘जय नेपालको नाराले ’ सार्वजनिक भएको छ । सापकोटाको संगीत तथा स्वर रहेको गीतमा बद्रीलाई विमल राज क्षेत्री, राधिका हमाल, अञ्जु पोखरेल लगायतले स्वरमा साथ दिएका छन् । गीतमा शम्भु सापकोटा र जानुका पन्तको शब्द छ ।
बद्रीले लोक शैलीमा निकै मिठासपूर्ण तरिकाले गीत तयार गरेका छन् । काँग्रेसले गरेका कामहरुको वर्णन समेत गरिएको गीतले जनतालाई सुख दिने पार्टी नै काँग्रेस भएको बताएको छ । गीतको भिडियो पनि निर्माण भएको छ । जसमा काँग्रेसको विभिन्न गतिविधिका भिडियो कलेक्सन गरेर राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण