पुष्प र सुधिरको मन उषा र प्रियनाले बिगारेपछि..
शुक्रबार, २३ वैशाख २०७९, १४ : २०
गीतकार डीआर उपाध्यायको शब्द रहेको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज भएको छ । प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीतमा बाबुल गिरीको संगीत छ । बाबुलले यो गीतलाई डान्सिङ बिटमा तयार पारेका छन् ।
गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको डान्स हेर्न सकिन्छ । दुई हट सुन्दरीको अगाडि मदिराले मात्तिएका २ पुरुषले स्त्री जातैले मन बिगारेको कुरा गरेको गीतमा सुन्न सकिन्छ । माइकल चन्दले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण