हेटौँडामा मीना लामाको अग्रता कायमै, कसको कति मत ?
मङ्गलबार, ०३ जेठ २०७९, ०७ : २०
हेटौँडा उपमहानगरपालिकामा मीना लामाले अग्रता कायमै राखेकी छन् । २१२३१ मत गणना सकिँदा मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीकी मीना लामाले ६६१९ मत पाएकी छन् भने राप्रपाका दिपक बहादुर सिंहले ६४९९ मत पाएका छन् । यस्तै एमालेका अनन्त पौडेल ५५१० पाएर तेस्रो नम्बरमा छन् ।