समाजसेवी वलीको निधन
आइतबार, १९ असार २०७९, ०७ : ४४
समाजसेवी योगमाया वलीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ। मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको उनका छोरा पूर्ण वलीले जानकारी दिए ।
रुकुम पश्चिम मुसीकोट नगरपालिकाकी योगमाया लामो समय कम्युनिस्ट विचारधारामा आस्थावान् रही स्थानीय स्तरमा लामो समय समाजसेवामा सक्रिय थिइन् ।
१९९५ असार ३ गते जन्मिएकी उनको ३ छोरा र ३ छोरी छन् । स्वर्गीय वलीको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिन लागिएको परिवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण