सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

५ करोड कर्जा उपयोग गर्ने उद्योगीले असोज मसान्तसम्म भुक्तान गरे जरिवाना तिर्नु नपर्ने

शुक्रबार, ०६ साउन २०७९, १७ : १०
शुक्रबार, ०६ साउन २०७९

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योगी व्यवसायीहरुले विशेष छुटको व्यवस्था गरेको छ ।  यस्तो छुट बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायीहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल (जरिवाना) ब्याज तिर्नु नपर्ने व्यवस्था गरेको हो । 

यस्तो छुटमा बैंकहरुले ऋणीबाट थप दस्तुर  लिन नपाउने बैंकले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप