कस्तो छ दुर्गेशको नयाँ गीत ‘बिच्च बिच्चमा ६’ ?
आइतबार, २२ साउन २०७९, १० : ५३
गीत संगीतका कारणले पटकपटक विवादमा पर्दै आएका आएका गायक दुर्गेश थापाले नयाँ गीत ‘बिच्च बिच्चमा ६’ ल्याएका छन् । तीजको अवसर पारेर सार्वजनिक गीतमा शब्द, संगीत र स्वर उनकै रहेको छ । ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ को सिक्वेलको रुपमा ल्याएको गीत सन्देश समेटिएको छ । यस अगाडि गीतहरुका कारण पटक–पटक आलोचनाको बिषय बन्दै आएका दुर्गेशले गीत छोरीका पीडाहरु गीतमा समेटका छन् ।
श्याम श्वेत रसाइलीले एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा दुर्गेशसँगै बालकलाकारद्वय जेविन र जेविस श्रेष्ठको अभिनय छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा सम्पादन क्रान्ति केसीले गरेका हुन् ।
विवादित गीत बनाएर चर्चामा रहन मन पराउने दुर्गेश अभिनेता पल प्रकरणपछि हराएका थिए । अहिले सन्देश मुलक गीत ल्याएर उनले आफु परिवर्तन भएको सन्देश दिन खोजेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण