चेत र रचनाको नयाँ गीत ‘मन बिग्रने तेतिखेर’ सार्वजनिक
आइतबार, २२ साउन २०७९, २१ : १७
गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वर रहेको ‘मन बिग्रने तेतिखेर’ गीतको भिडियो सार्वजनिक गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायक स्वयम् बुढाथोकी, बिना बिश्वकर्मा र अस्मिता नेपालको अभिनय छ ।
कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन चेत बहादुर बुढाथोकीले गरेका हुन् । सन्देश रिमालको कोरियोग्राफी, दिनेश पराजुलीको छायाँकन,पदम सुवेदीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण