राणाको ‘शैलुङ्गको चिसो चिसो बतास’ मा राजेश र वर्षाको रोमान्स
बिहीबार, २६ साउन २०७९, १७ : २६
समाजसेवी तथा उद्योगपति गायक विकास राणाको स्वरमा रहेको नयाँ गीत ‘शैलुङ्गको चिसो चिसो बतास’ सार्वजनिक भएको छ । सशीबिक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको गीतको संयोजन पनि संगीतकार थापाले नै गरेका हुन् । शैलुङ्गको सुन्दर प्रकृतिसँग सुन्दर युवतीको बर्णन गरिएको गीतको भिडियोमा राजेश हमाल र वर्षा शिवाकोटीको रोमान्स देख्न सकिन्छ । भिडियोमा दुबैको जोडी सुहाउँदो रहेको छ ।
भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायाँकन मनोज सुवेदीले गरेका हुन् । सौखिन तिमल्सिनाको सम्पादन गरेको भिडियो गायक राणाको आफ्नै च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण