शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एस्टनको पहिलो जित

शनिबार, २८ साउन २०७९, १९ : ३९
शनिबार, २८ साउन २०७९

प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले पहिलो जित निकालेको छ । शनिबार भएको सिजनको आफ्नो दोस्रो खेलमा भिल्लाले एभर्टनलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मेदानमा भएको खेलमा भिल्लाको जितका लागि ड्यानी इन्गास र ईमी ब्युएन्डियाले एक–एक गोल गरे ।

यता लुकास डिग्नेले आत्मघाती गोल गर्दा एभर्टनले एक गोल गर्यो । सिजनको पहिलो जितसँगै एस्टनले २ खेलबाट ३ अंक जोडेको छ । यता एभर्टनको लगातार दोस्रो हार हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप