नयाँ बाल गीत ‘मिठी पापा’ बजारमा
सोमबार, ३० साउन २०७९, १६ : ४२
नयाँ बाल गीत ‘मिठी पापा’ सार्वजनिक गरिएको छ । सर्टफिल्म ‘आराध्या’ समावेश गीतमा बालगायिका आर्सिय साहको आवाज सुन्न सकिन्छ । विशाल निरौलाको संगीत तथा एरेन्जमा तयार गीतमा जीवन भण्डारीको शब्द रहेको छ ।
आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी लगायतको अभिनय रहेको फिल्मको ‘मिठी पापा’ शीर्ष गीत हो । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार सर्ट फिल्म भने केहि दिनमा सार्वजनिक गरिनेछ ।
गीतको भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण