अर्थमन्त्री शर्माद्वारा बीमा समितिको प्रदेश कार्यालय उद्घाटन
बिहीबार, १६ भदौ २०७९, १० : २७
नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गरेका छन्।
बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरको कालिन्चोकमा एक कार्यक्रमकाबीच मन्त्री शर्माले कार्यालयको उद्घाटन गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण