सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग

काठमाडौँ। प्रलोपाका संरक्षक तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रमुख सञ्चारमाध्यम र प्रमुख प्रतिपक्षी दलका सभापतिको निवासअगाडि बेवारिसे गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। मङ्गलबार...