बीमा कलेज स्थापनाको तयारी भइरहेको छ : मन्त्री शर्मा
बिहीबार, १६ भदौ २०७९, १२ : १२
अर्थमन्त्री जनार्दन शर्माले सरकारले बीमा कलेजको स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । आज बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै मन्त्री शर्माले बीमा सम्बन्धि पढाइ सञ्चालन गर्ने गरी बीमा कलेज स्थापना गरिने बताए ।
उनले बीमा कम्पनीहरु सहर केन्द्रित भएको भन्दै यसलाई दुरदराजसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । क्षति न्युनीकरण गर्न बीमको सुरुवात भएको भन्दै सरकारले यसलाई व्यवस्थित गर्ने योजना अघि सारेको शर्माले बताए ।
प्रदेश कार्यालयलाई धेरै अधिकार दिएको अब कर्णाली प्रदेशमा पनि बीमा समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण