फोटोफिचर

रंगशालामा भारत भर्सेस पाकिस्तान, तस्बिरहरू हेर्नुहोस्

person explore access_timeभदौ २२, २०७९ chat_bubble_outline0

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले पाकिस्तानमाथि सहज जित निकालेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले हराएको हो ।  


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले खेलको २१ औँ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । २३ औँ मिनेटमा भारतका लागि ग्रेस दाम्बेले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन । खेलको इन्जुरी समयमा सोम्मिया गुगुलोथले गोल गर्दै भारतलाई ३-० गोलको जित दिलाइन् । जितसँगै भारतले समूह ‘ए’मा १ खेलबाट ३ अंक जोडेको छ । यता पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।