यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’
शुक्रबार, २४ भदौ २०७९, १२ : ५८
इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको गीत ‘घामझैँ बलेकी’सार्वजनिक भएको छ । एसपी सापकोटाको शब्द रहेको गीत पवनदीपले गाएको पहिलो नेपाली गीत हो ।
शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकी चर्चित मोडल आष्मा बिश्वकर्माले अभिनय छ ।
सुदिप बरालको निर्देशन रहेको निकै आकर्षक भिडियो पोखराका आसपासका स्थानमा खिचिएको छ । मौसम हिमालीको कोरियोग्राफी र प्रवीण भट्टको सम्पादन रहेको भिडियो एसपी सापकोटा युट्युबले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण