आफ्नै जीवनसँग मेल खाने गीतमा मेलिना राईको स्वर
आइतबार, २६ भदौ २०७९, ०८ : ०६
इन्गेज्मेन्टलाई विवाहमा परिणत गर्न नसकेको कथामा आधारित गीत ‘म गाउन चाहन्छु’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिक मेलिना राईले स्वर दिएकी छिन् ।
गीतमा संगीत तथा शब्द पूर्ण मगरको रहेको छ, भने सुमन राईले एरेन्ज गरेका छन् । । गीत आर पी प्रोडक्सनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रश्मिल तामाङ र जीवन राईको अभिनय रहेको गीतको भिडियोमा समिरको सहायक छायांकन, अनिल महर्जनको सम्पादन र बिरेन तितुङ्‌को छायांकन तथा निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण