शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरले गर्‍यो लगनखेलको मञ्जुश्री पेट्रो सेन्टरमा सिल (तस्बिरहरु)

आइतबार, २६ भदौ २०७९, १४ : ५५
आइतबार, २६ भदौ २०७९

ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा रहेको मञ्जुश्री पेट्रो सेन्टरलाई सिल गरेको छ । महानगरले आइतबार अनधिकृत रूपमा सञ्चालन हुँदै आएको लगनखेलस्थित बसपार्कमा रहेको सो पेट्रोल पम्पलाई सील सिल गरिएको हो । नगर प्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा नगर प्रहरीले पेट्रोल पम्पमा सिल गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप