कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. गौतम नियुक्त
मङ्गलबार, २८ भदौ २०७९, १२ : ५७
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. बाबुराम गौतमलाई नियुक्त गरेको छ । लामो समयदेखि कान्तिबाल अस्पताल विकास समितिको रिक्त रहेको पदमा सरकारले दुई वर्षका लागि डा. गौतमलाई नियुक्त गरेको हो ।
यस्तै सदस्यमा कपिलदेव लामिछानेलाई नियुक्त गरिएको छ । उता, मानसिक अस्पताल पाटनको विकास विकास समितिको अध्यक्षमा मधुकर तुलाधरलाई नियुक्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
-
झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
-
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण