आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रको सम्पत्ति कति ? यस्तो छ विवरण

शुक्रबार, ३१ भदौ २०७९, १७ : ५८
शुक्रबार, ३१ भदौ २०७९

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पति विवरण झिकाएको छ । 

समितिले न्याय परिषदबाट सम्पत्ति विवरण झिकाएको हो । न्यायपरिषदले झिकाएको जबराको सम्पति विवरणअनुसार सुन चाँदी, विभिन्न बैंकमा रहेको ब्यालेन्स उल्लेख छ ।  

त्यस्तै जबराले दुई वर्षअघि श्रीमती रेजी राणाको नाममा २४ आनाभन्दा बढी जग्गा खरिद गरेको भेटिएको छ भने १७ असार २०७७ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा खरिद गरेको पाइएको छ । 
उक्त जग्गा ८ करोड २६ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ ।

यस्तो छ परिषदबाट झिकाइएको सम्पति विवरण :

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप