गोठाटार गोलीकाण्ड छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
मङ्गलबार, ०४ असोज २०७९, १९ : ०८
गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मद दर्जी उर्फ लाल मोहम्मदमाथि गोली प्रहार भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । हत्या अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको आईजीपीको सचिवालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
समितिमा एसपी दिनेश मैनाली, सीआईबीका डिएसपी दुर्गा दाहाल र इन्स्पेक्टर गजेन्द्र रावल सदस्य छन् । सोमबार साँझ मोटरसाइकलमा आएका ३ जनाले उनलाई ४ राउण्ड गोली हानेर हत्या गरेका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
