शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोठाटार गोलीकाण्ड : थप एकजना पक्राउ

काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर थप एकजनालाई पक्राउ गरेको छ । झापा घर भएका हर्क लिम्बुलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए...