चोटका कारण बुमराहले विश्वकप गुमाउने पक्का
मङ्गलबार, १८ असोज २०७९, ०९ : १२
भारतका तीब्र गतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोटका कारण गुमाउने पक्का भएको हो ।
दक्षिण अफ्रिकाबिरुद्ध टिम बाहिर रहेका बुमराहलाई बीसीसीले पनि गुमाउन नचाहे पनि चाेट बाधक बनेकाे हाे विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा