समानुपातिक तर्फको २ करोड मतपत्र छपाई सकियो
शुक्रबार, २१ असोज २०७९, १५ : ४२
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ ।
झन्डै ४ करोड बढी मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । मतपत्र छपाई सकेर प्याकिङको क्रममा रहेको र १ सय ६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको उनले बताए ।
आयोगले असोज २३ गतेदेखि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु गर्दैछ । असोज २८ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गर्ने आयोगको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत