शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुसद्वारा युक्रेनका ऊर्जा केन्द्रमा नयाँ आक्रमण गरेको पुष्टि

मङ्गलबार, ०१ कात्तिक २०७९, २१ : ५५
मङ्गलबार, ०१ कात्तिक २०७९

रुसले मङ्गलबार युक्रेनका ऊर्जा केन्द्रहरूमा नयाँ आक्रमण गरेको पुष्टि  गरेको छ ।  कीभले नयाँ आक्रमणपछि देशभर ऊर्जा स्थिति नाजुक भएको बताएको छ। 

'विगतका दिनमा, रुसी सशस्त्र बलहरूले युक्रेनी सैन्य कमाण्डहरू र ऊर्जा प्रणालीहरूमा लामो दूरीको वायु र समुद्रमा आधारित उच्च परिशुद्धता हतियारहरूको प्रयोग जारी राखेको,' रूसी रक्षा मन्त्रालयले आफ्नो दैनिक अपडेटमा  उल्लेख गरेको छ । (रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप