पञ्चाङ्ग निर्णायक समितिद्वारा तिहारसँग सम्बन्धित शुभसाइत सार्वजनिक
बुधबार, ०२ कात्तिक २०७९, १५ : ००
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिहार पर्वसँग सम्बन्धित शुभसाइतहरु सार्वजनिक गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्साद ढुंगेलले बुधबार जारी गरेको सूचनामा कात्तिक ५ गते शनिबार यमदीपदान, धनत्रयोदशी परेको छ ।
यस्तै कात्तिक ६ गते आइतबार काकबली (कागतिहार), ७ गते सोमबार कुकुर तिहार, ८ गते मंगलबार गाइपुजा परेको छ । यस्तै कात्तिक ९ गते बुधबार गोवर्द्धनपुजा, बलिपुजा, हलितिहार, म्हपूजा, गोरुपूजा र नेपाल सम्बत ११४३ परेको छ भने १० गते बिहीबार भाइटीका परेको छ । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण