धार्मिक महोत्सवमा श्रेष्ठले दिए गणेशको मूर्ति र २५ हजार रुपैयाँ
बिहीबार, ०३ कात्तिक २०७९, १३ : ३१
सत्ता गठबन्धनको तर्फबाट चितवन २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले बिहीबार कालिका नगरपालिकामा भइरहेको धार्मिक महोत्सवमा सहभागी भई आर्थिक सहयोग गरेका छन् । राज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले महोत्सवमा गणेशको मूर्ति र २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
आर्थिक तथा भौतिक सहयोगको घोषणा गर्दै राज्यमन्त्री श्रेष्ठले कालिकालाई पर्यटकीय क्षेत्र बनाएर यसको विकास गर्नुपर्ने बताए । उनले यस नगरभित्र हरित औद्योगिक क्षेत्र निर्माण गरी रोजगारीका अवसर सिर्जना गरिने पनि बताए । उनले सबै धर्मप्रति आफ्नो समभाव रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण