पुरुष भलिबलमा एपीएफलाई स्वर्ण
बिहीबार, ०३ कात्तिक २०७९, १४ : ११
विभागीय टोली नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा स्वर्ण जितेको छ । बिहीबार स्वर्णका लागि भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।
पोखरा रंगशालास्थित कोर्टमा एपीएफले आर्मीमाथि ३–० को सोझो सेटमा जित निकालेको हो ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट भने २७(२५ ले जितेको थियो । तेस्रो सेट २६(२४ ले जित हात पारेर एपीएफले स्वर्ण पक्का गरेको हो । नेपाल पुलिस क्लबले कास्य पदक जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण