शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

शनिबार, ०५ कात्तिक २०७९, ११ : ५९
शनिबार, ०५ कात्तिक २०७९

रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल भएको छ । 

उनीहरुबीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।  सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिने बारे सहमत भएको बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप