‘लौरो अभियान’को प्रतिबद्धता : भ्रष्टाचारीलाई जन्मकैद दिनेसम्म
शनिबार, ०५ कात्तिक २०७९, १२ : ४६
हाम्रो नेपाली पार्टीअन्तर्गतको ‘लौरो अभियान’ले आगामी निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। अभियानले राष्ट्रिय, अन्तर्राष्ट्रिय योजनासहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।
पत्रमा दीर्घकालीन निकाससहितको दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अगाडि बढ्नेदेखि नेपाललाई विश्वमा हरियो स्वर्गको रूपमा चिनाउनेसम्मका प्रतिबद्धता गरिएको छ।
त्यस्तै प्रतिबद्धता पत्रमा नीतिगत अवधारणाका रूपमा शिक्षा स्वास्थ्यलाई नि:शुल्क गरिने, प्रदेश सरकार खारेज गरिने, भ्रष्टाचारीलाई जन्मकैद दिने व्यवस्था गरिने, बलात्कारीलाई नपुंसक बनाउने कानुन बनाउनेलगायत उल्लेख गरिएको छ। हेर्नुहोस् यस्तो छ प्रतिबद्धता पत्र :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण