रविको पक्षमा खुले कलाकार उप्रेती, केसी र निरौला
बिहीबार, ०१ मङ्सिर २०७९, १६ : १९
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा कलाकारहरू रमेश उप्रेती, किरण केसी र दीपाश्री निरौला खुलेका छन् । उनीहरूले रवि लामिछाने नेतृत्वको पार्टीका उम्मेदवारहरूलाई मत दिएर निर्वाचित गर्न आग्रह गरेका छन् ।
बिहीबार चितवनस्थित नारायाणी किनारमा भएको चुनावी सभामा तीनैजना कलाकारले रवि लामिछानेले देशमा केही गरौ भनेर अघि सरेको भन्दै लामिछाने र उनी नेतृत्वको पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउन आग्रह गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण