प्रभु शाहले रौतहटबाट गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १० : ११
स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु शाहले मतदान गरेका छन् । रौतहट क्षेत्र नम्बर ३ स्थित मौलापुर मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदानपछि उनले भने -'आफ्नो अमूल्य मतको सदुपयोग गरी क्षेत्रसहित देशलाई सही मार्गदर्शन गर्नका लागि अनिवार्य रुपमा मतदानमा सामेल हुन सम्पूर्ण मतदाता समक्ष हार्दिक अपिल समेत गर्दछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण