उरुग्वे र दक्षिण कोरियाको बराबरी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् ।  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।


 दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नुपर्यो । ​ बराबरीसँगै समूह एच दुई टोलीले एक–एक अंक बाँडेका छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।