अजयको दृश्यम–२ ले कमायो २ सय करोड
सोमबार, १२ मङ्सिर २०७९, २१ : ०९
अजय देवगन स्टारर ‘दृश्यम–२ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औँ दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोड भारुको दमदार कलेक्सन गरेको छ । योसँगै दृश्यम २ कमाइका हिसाबले यो वर्षको पाँचौँ ठुलो हिन्दी फिल्म बनेको छ । ६० करोड भारुमा बनेको यो फिल्मको अहिलेसम्मको आँकडा निकै राम्रो मानिएको छ ।
दृश्यम २ ले घरेलु बक्स अफिसमा हालसम्म १६९ करोड भारुको ग्रस कलेक्सन गरिसकेको छ भने विदेशमा फिल्मले ३३ करोड कमाएपछि फिल्मको कुल आम्दानी २०३ करोड भारु पुगेको छ । रिलिज भएको १० दिनमै फिल्मको लागि यो व्यापार साँच्चै ठूलो मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्तीय विधामा ६ लाख सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो 'आइडियाप्रेन्योर नेपाल'
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको आरोप
-
इन्धनको मूल्य नघटाएकोमा कांग्रेस महामन्त्रीको आक्रोश
-
फिल्म ‘भागदौड’ को गीत ‘पातली’ मा निशा र घनश्यामको नृत्य
-
सुन्ने क्षमता घटिरहेको छ ? शरीरले दिन्छ प्रायः यी सङ्केतहरू
-
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण