बस्ती हटाउने कदमविरुद्ध सुकुम्वासीद्वारा प्रदर्शन, तस्बिरहरू हेर्नुहोस्
मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : १५
काठमाडौँको थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन डोजरसहित काठमाडौँ महानगरको टोली सोमबार पुगेपछि सो क्षेत्र तनावग्रस्त बन्यो । महानगरको टोलीविरुद्ध स्थानीय प्रतिकारमा उत्रेपछि नगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरीहरू घाइते बने ।
आफ्नो वासस्थान हटाउने कदमविरुद्ध सुकुम्वासीहरू यतिबेला आन्दोलित बनेका छन् । मंगलबार बिहानैदेखि उनीहरूले विरोध प्रदर्शन गरेका छन् । संविधानको धारा ३८ को आवासको हक कार्यान्वयन गर्नुपर्ने उनीहरूले माग गरेका छन् । बसोबासको आधारमा लालपुर्जा वितरण गर्नुपर्ने उनीहरूको भनाई रहेको छ । हेरौँ तस्बिरहरू ः














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण