शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहीको प्रश्न : यो सरकार हो कि आतङ्कवादी ?

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन् ।  मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने...