शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

बुधबार, १४ मङ्सिर २०७९, १८ : ००
बुधबार, १४ मङ्सिर २०७९

काठमाडौं । नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । फाइवर इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेट विश्वकपको प्रचारणमा नेपालको लागि इन्टरनेट पार्टनरको रुपमा आवद्ध भएको हो ।

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरिरहेको छ । डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आईटीभीमा विश्वकपको प्रशारणको मज्जा पनि लिनसकिने कम्पनीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप