तेस्रो एकदिवसीयमा खेल रद्द, भारतविरुद्धको शृङ्खला न्युजिल्यान्डलाई
बुधबार, १४ मंसिर २०७९, २१ : १७

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको सिरिजको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । योसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खला १–० ले जितेको छ ।
अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै २१९ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डले १८ ओभरमा १ सय ४ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन । पूरै शृङ्खलामा एउटा मात्र खेल खेल्न सकिएको थियो। वर्षाका कारण दुई खेल रद्द भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने