बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

तेस्रो एकदिवसीयमा खेल रद्द, भारतविरुद्धको शृङ्खला न्युजिल्यान्डलाई

बुधबार, १४ मंसिर २०७९, २१ : १७
बुधबार, १४ मंसिर २०७९

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको सिरिजको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । योसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खला १–० ले जितेको छ । 

अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै २१९ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डले १८ ओभरमा १ सय ४ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन । पूरै शृङ्खलामा एउटा मात्र खेल खेल्न सकिएको थियो। वर्षाका कारण दुई खेल रद्द भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप