मेलिनाको गीत ‘तिमी र म’ मा उषा र सुजनको अभिनय
मङ्गलबार, २० मङ्सिर २०७९, ११ : २३
गायिका मेलिना राई र सुरेन बिसीको स्वर रहेको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार गीतमा शब्द तथा संगीत गायक बिसीको सुन्न सकिन्छ । गीतको एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन् ।
गीतको भिडियोमा उषा उप्रेती र सुजन खतिवडाको अभिनय देख्न सकिन्छ । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेम पिडा देखाउन खोजिएको छ ।
भारत रेग्मीको सम्पादन, निसल पौडेलको छायांकन रहेका दर्शक स्रोताले रुचाउनेमा आफू विस्वस्त रहेको गायिका मेलिना राईले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण