शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मेलिना र सञ्जिवको ‘ख्याल ख्यालैमा हरायौँ’ सार्वजनिक

काठमाडौँ । सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौँ’ सार्वजनिक गरिएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज गीतमा छ ।  गीतको...