शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘के  मान्छौ  डर’ मा गरिमा र दिनेशको अभिनय

बुधबार, २१ मङ्सिर २०७९, १३ : २६
बुधबार, २१ मङ्सिर २०७९

मोडल गरिमा शर्मा र दिनेश तामाङको रोमान्स रहेको गीत ‘के मान्छौ डर’ सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय स्थलमा छायांकन भएको गीतमा प्रेमकथा देखाउन खोजिएको छ ।

डीपी खनालको शब्द, जीवन ढुंगेलको संगीत रहेको गीतमा संगीतकार ढुंगेल र आशा साउदको स्वर छ । गीतको एरेन्ज सञ्जिव बराइलीले गरेका हुन् ।  भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । करन चैसिरको छायाँकन रहेको भिडियोका सम्पादक विकास ज्ञवालीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप