शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार शब्दमा होइन व्यबहारमा अन्त्य गर्नुपर्छः प्रमओली

बुधबार, २३ मङ्सिर २०७२, १७ : ३९
बुधबार, २३ मङ्सिर २०७२

काठमाडौं–प्रधानमन्त्री केपीशर्मा ओलीले भ्रष्टचारलाई शब्दमा नभई ब्यावहारबाटै अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् । उनले कुनैवाद,बिचार,सरकार र प्रतिपक्ष कसैले पनि भ्रष्टाचारलाई प्रश्रय दिन नहुने समेत बताए ।

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवशको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली समाजले भ्रष्टाचार खराबहो भन्ने कुरा चालपाएको सदियौं भएपनि त्यसलाई त्याग्न नसकेको बताए । ओलीले देशलाई अगाडी बढाउन हरेक नागरिकले भ्रष्टचार बिरुद्धको अभियानमा संकल्प गर्नुपर्नेमा जोड दिए । भ्रष्टाचार गर्नेलाई सरकार ले शुन्य सहनशिलतामात्र होइन सुन्ने र देख्ने कुनैखाले सहन सिलतापनि नअपनाउने उनले बताए ।

भुकम्पपछिपुनर्निर्माण सरकारको पहिलो दायित्वभएको सम्झदै ओलीले त्यसकालागी भ्रष्टाचार ठुलो अवरोध भएर आउने आंकलन गरिसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप