सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

राहत पाएपछिको मुस्कान (फोटो फिचर)

शनिबार, ०२ माघ २०७२, १६ : ४९
शनिबार, ०२ माघ २०७२

दोलखा - माघको ठण्डीले निकै नै समस्या भोगिरहेका दोलखा लापिलांङको गुजर्पा गाबिस अन्तर्गत वडा नम्बर ५, ६, र ७ का बासिन्दालाई नेपाली सेनाको रणभीम गणले राहत वितरण गरिएको छ । उक्त कार्यक्रममा ५९४ जना भूकम्प पिडितलाई न्यानो कपडा, तथा अन्य राहत वितरण गरिएको थियो । राहत पाउँदा खुशी नहुने कुरै भएन । तर राहत लिने बित्तिकै देखिएको गुजर्पाका भूकम्पपिडितको मुस्कान भने केहि खास देखिन्थ्यो । राहत पाएपछि गुजर्पाका तीनै भूकम्पपिडितको मुहारमा देखिएका मिठा मुस्कानहरुलाई रातोपाटीकर्मी सुरज प्याकुरेलले तस्वीरमा उतारेका छन् । हेरौं यो फोटोफिचर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप