घाइते चितुवा मर्यो
शनिबार, ०२ माघ २०७२, १९ : २२
कास्की - पोखरा उपमहानगरपालिका–२९ हेम्जामा घाइते अवस्थामा रहेको चितुवा मरेको छ । शुक्रबार बिहान करिब १०ः३० बजे एक्कासि देखिएको चितुवाले स्थानीयवासीलाई आक्रमण गर्दा बच्नका लागि स्थानीयवासीले प्रतिकार गर्दा चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उपचारका क्रममा पोखरा लैजाँदै गर्दा बाटैमा मरेको जिल्ला वन अधिकृत प्रभात सापकोटाले जानकारी दिनुभयो । घाइते चितुवालाई वडा प्रहरी कार्यालय बगरबाट खटिएका प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण