जम्बो टोलीसहित प्रधानमन्त्री चीन प्रस्थान (फोटोफिचर)
आइतबार, ०७ चैत २०७२, ११ : १८
काठमाडौं, फागुन ७–प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गरे। चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा जम्बो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालयन एयरलाइन्सको विमानमार्फत चीन प्रस्थान गरेका हुन्। हिमालयन्स एअरलाइन्स अहिलेसम्म परीक्षण उडान नै भइनसकेको जहाज हो ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, उद्योगी–व्यापारीसहित केही पत्रकार रहेकोे परराष्ट्र मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण